Above News Title

शिव गिरी स्मृति पत्रकारिता पुरस्कार सर्वहारीलाई

शिव गिरी स्मृति पत्रकारिता पुरस्कार सर्वहारीलाई

नेपाल प्रेस युनियन, दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कार डा. कृष्णराज सर्वहारीलाई प्रदान गरिएको छ ।
युनियनको आठौ अधिवेशनको क्रममा शनिबार दाङको बाह्रकुने दहमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको रकम १० हजार रुपैया रहेको छ  ।
यसैगरी युनियनको आठौ अधिवेशनले नारायण खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

प्रकाशित:

१२२२ दिन अगाडि

|

२ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९