काठमाडौँ । कीर्तिपुर क्षेत्रमा चितुवाले हैरान गरेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिएको छ ।
चितुवा नियन्त्रणमा लिन वन कार्यालयले उपलब्ध गराएको खोरमा प्रहरी र स्थानीयले कुखुरा राखेका थिए ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कम्पाउण्ड भित्रको जंगलबाट चितुवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । सो चितुवा वन कार्यालयले चिडियाखानामा लैजाने तयारी गरिरहेको छ ।
प्रकाशित:
१२४५ दिन अगाडि
|
१० वैशाख २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९