नागरिक उन्मुक्ति पार्टीका नेता सुरेन्द्र चौधरीले पार्टी छोडेका छन् । उनले पार्टी छोडे पछि रेशम चौधरीले केही समय पहिले ‘नागरिक कहिले हुने’ शीर्षकको कवितासँग मेल खान्छ । उनले कविताको सुरुको चार पंक्तिमा लेखेका छन् ।
मुद्दा नबदल साथी हो
छेपारोझैँ रङ नफेर साथी हो
अझै घर बनेकै छैन
धुरी खामो जोडिएकै छैन

अन्तमा रेशमले आफैलाई खबरदारी पनि गरेका छन् । ‘क्षणिक पदमा रमाए , भोलि खैरियत छैन’ किनकी नागरिक उन्मुक्ति अहिले सरकारमा छ ।
प्रकाशित:
१२५९ दिन अगाडि
|
२६ चैत २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९