कैलालीको टीकापुरमा तीन दिने साहित्य महोत्सव हुने भएको छ।
यही चैत २५ देखि २७ सम्म कैलालीको टीकापुरमा महोत्सव हुने भएको हो।
महोत्सवमा खष भाषाको उद्गमस्थल रहेको सुदूरपश्चिमको कला, संस्कृति, भाषा, ऐतिहासिक महत्त्व र पुरातात्त्विक महत्त्वबारे बहस हुनेछ। महोत्सव आयोजक संस्था टीकापुर साहित्य समाजले महोत्सवबारे दिएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा २१ वटा सेसनमा अन्तक्रिया हुनेछ ।
आयोजकका अनुसार महोत्सवमा मूर्धन्य लेखक, कवि, साहित्यकार तथा पत्रकारसँग भाषा, साहित्य, कला, रङ्गमञ्च, चलचित्रलगायतका विविध विषयमा छलफल हुने बताएको छ ।
प्रकाशित:
१२७८ दिन अगाडि
|
७ चैत २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९