थारु कल्याणकारिणी सभा कपिलबस्तुको एघारौं जिल्ला अधिबेशन फागुन २० गते शनिबार सम्पन्न भएको छ ।
जिल्ला कार्य समितिमा सभापतिमा पवनकुमार थारु, उपसभापतिमा जगतदेव थारु, भग्गु प्रसाद थारु, रजनी थारु, सचिवमा सन्तराम थारु, सहसचिवमा रेशम थारु, कोषाध्यक्षमा चमेली थारु चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा पुष्पा थारु, छेदनी थारु, बृजभार थारु, इन्दु कुमारी थारु, मंगलप्रसाद थारु, रामसहाय थारु, रमेशचन्द्र थारु, रामपति थारु, मीना थारु, इन्द्र बहादुर थारु, राम बहादुर थारु, शिवगुलाम थारु, दिनेश थारु रहेका छन् ।
साथै केन्द्रिय पार्षदमा बिश्राम प्रसाद थारु, जीतबहादुर चौधरी, दिपक प्रसाद थारु, झगरु थारु, उमाशंकर चौधरी, राजेश चौधरी, हरिनारायण थारु, कमला थारु, शिवाली थारु रहेका छन् ।
सभापति उमाशंकर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित:
१२९४ दिन अगाडि
|
२१ फागुन २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९