लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ७ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमालेका ३ जना, माओवादी केन्द्रका २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।
आर्थिक मामिलामन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले प्रदेश प्रमुखबाट शपथ लिएका हुन्।
प्रदेश सभा परिसरमा दिउसो १ बजे सपथ गराउने तय भएपनि हावा हुरीले मञ्च तथा टेन्ट भत्काइदिएको थियो। दुई घण्टा ढिला गरि हलमा सपथग्रहण भएको हो।
प्रकाशित:
१३१५ दिन अगाडि
|
२९ माघ २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९