Above News Title

भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

भजनी नगरपालिकास्तरीय बरघर समिति गठन

कैलालीको भजनी नगरपालिकास्तरीय भलमन्सा तथा बरघर समिति माघ २८ गते गठन भएको छ । 

खोजनी बोझनी (भुरा खेल) गरी नगर अधिवेशन सम्पन्न भएको जानकारी भजनी नगरपालिकाका मेयर केवल चौधरीले जनाए । 

भेलाबाट सर्बसम्मत रुपमा लालबोझीका रामकिसन चौधरीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको छ । कार्यसमिति यसप्रकार रहेको छः

उपाध्यक्षः कृष्णदेवी चौधरी वडा नम्बर ८, सुनाफाँटा
सचिवः देशराज चौधरी वडा नम्बर १, गौनहिया 
सहसचिवः रामचन्द्र चौधरी, वडा नम्बर ६, बिसनापुर
कोषाध्यक्षः विजय कुमार महतौ,  वडा नम्बर ४, खैलाड

सदस्यलोगः 
लालबहादुर चौधरी, वडा नम्बर १, गौनहिया
देवीप्रसाद चौधरी, वडा नम्बर २, मोहनपुर
अशोककुमार चौधरी, वडा नम्बर ३, जवलपुर
सीताराम महता,ै वडा नम्बर ४, खैलाड
हरिबहादुर चौधरी,  वडा नम्बर ५, लालबोझी 
उषादेवी बस्नेत, वडा नम्बर ३, धुसी सिमल चोक
देवीप्रसाद लोनिया, वडा नम्बर ७, पृथ्वीपुर
पतिराम चौधरी, वडा नम्बर ८, जनकपुर
विनोद चौधरी, वडा नम्बर ९, पहलवान

यसमा ३ जना सदस्य पछि मनोनित गरिनेछ । बरघरहरुको कार्यकाल जम्मा एक वर्षको हुने भए पनि भजनी नगरपालिकास्तरीय बरघर समितिको कार्यकाल ३ वर्षको हुनेछ । यसरी अर्को वर्ष बरघर नहुनेहरु पनि नगरपालिकास्तरीय बरघर समितिमा भने रहिरहने देखिन्छ । 
 
प्रकाशित:

१३१६ दिन अगाडि

|

२८ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९