Above News Title

अष्ट्रेलियावासी थारूहरूले माघी महोत्सव मनाउँदै

अष्ट्रेलियावासी थारूहरूले माघी महोत्सव मनाउँदै

थारू समाज सिड्नीको आयोजनामा अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघ १ गते तेस्रो माघी महोत्सव आयोजना गरिरहेका छन् ।

थारू समाज सिड्नीका अध्यक्ष दीपनारायण चौधरीका अनुसार विटलाम पार्कमा आयोजना हुने माघी महोत्सव दिउँसो १२ बजेबाट सुरु हुनेछ। कार्यक्रम स्थल टेम्पी रेल स्टेसनबाट छोटो पैदल दूरीमा रहेको चौधरीले बताए।

कार्यक्रममा थारू परिकारको व्यवस्थासमेत गरिदैछ । घोंघीबाहेक ढिकरी, खिचरी, सुंगुरको मासु, तिलको लड्डु लगायत माघीको सबै परिकार उपलब्ध हुने अध्यक्ष चौधरीले बताए । उनले भने, पहिलो  वर्ष कार्यक्रममा आउने पाहुनाहरुलाई सित्तैमा ख्वायौं तर अर्को वर्षबाट गाह्रो भयो । त्यसैले, खानाको केही शुलक रहेको छ ।  

गैरथारूको पनि उपस्थिति हुने कार्यक्रममा थारू मौलिक नृत्य पनि देखाइने छ । यसपाली विदाकै दिन आइतबार जनवरी १५ मा माघी परेकाले धेरै पाहुना आउने अध्यक्ष चौधरीको विश्वास छ ।

प्रकाशित:

१३४५ दिन अगाडि

|

२९ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९