Above News Title

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दा टुंग्याउने पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी लगायतको मुद्दा सरकारले विश्वासको मत लिएपछि टुंग्याउन पहल गर्ने  बताएका छन् ।

शुक्रबार थारू कल्याणकारिणी सभा (थाकस) का पदाधिकारीहरुसँगको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि रेशम चौधरीको मुद्दाबारे टुंगो लगाउन पहल गर्ने आश्वासन दिएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । उनका अनुसार टीकापुरको मुद्दा पहिल्यैदेखि राजनीतिक भएकाले यसलाई राजनीतिक तवरले नै टुंगोमा पुर्‍याउने पहल आफूले गर्ने जनाए ।

 साथै, निजामती सेवा ऐनमा थारू समुदायको आरक्षणसमेत सुनिश्चित गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाएका छन् ।

भेटघाटमा थारू आयोगका अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकर चौधरी, शान्ति मोदी पनि संग्लग्न थिए । तिनले थारूको भाषा, संस्कृतिमाथि संवैधानिक निकायबाटै भइरहेको आक्रमणलाई जोगाउनसमेत पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका थिए । स्मरण रहोस्, हालै मधेसी आयोगले थारु जातिलाई मधेसीमा सूचीकरण गरेको थियो । 

प्रकाशित:

१३५२ दिन अगाडि

|

२२ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९