थारु समुदायको माघ पर्व लगत्तै चुनिन्छन् गाउँका अगुवाको रुपमा बरघर, महटाँवा, भल्मन्साहरु ।
तर तुलसीपुर उपमहानगरपालिका–११, मोतीपुरका गाउँलेहरुले माघको पूर्व सन्ध्यामै महटाँवा चयन गरेका छन् ।

स्थानीय सञ्चारकर्मी सुशील बस्नेतका अनुसार धनबीर चौधरीलाई सर्वसम्मत रुपमा महटाँवा चयन गरिएको हो । महटाँवा चुनिएपछि आफूले सबैलाई मिलाएर लैजाने धनवीरले बताए ।

सबै तस्विरः सुशील बस्नेत
प्रकाशित:
१३५२ दिन अगाडि
|
२२ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९