Above News Title

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।

आइतबार बिहान चौधरीलाई  सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए । 

उनले उपनेता पनि सहमति नै चयन गर्ने तयारी भएको  जानकारी दिए ।  कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए । चौधरी, राजु खनाल,अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन भएका हुन्। चौधरी हाल लुम्बिनी प्रदेशको सहरी विकास मन्त्री समेत छन् ।

छयालीस अघि नै दाङको तुलसीपुरमा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था स्थापना गरी सोही संस्थामार्फत् सामाजिक कार्य गर्दै डिल्ली बिस्तारै राजनीतिमा छिरेका थिए । उनी संघीय सांसद भई केन्द्र सरकारको पनि मन्त्री रहिसकेका छन् । देउवासँग अत्यन्त निकट उनी सत्ता गठबन्धन भंग नभए मुख्यमन्त्री बन्ने थिए ।

प्रकाशित:

१३५६ दिन अगाडि

|

१८ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९