नेपाली काँग्रेसबाट गीता चौधरी सुदूरपश्चिममा प्रदेशसभा सांसदमा छनोट भएकी छिन् ।
गीता चौधरी कञ्चनुपुरको कृष्णपुरस्थित निमेष हस्पिटलकी प्रवन्ध निर्देशक हुन् ।

निमेष हस्पिटलकै सञ्चालक उनका श्रीमान् डा फुलराम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नं २ बाट उम्मेदवार हुने मनस्थितिमा थिए । तर श्रीमतीको सांसद हुने अवसरमा बाधा सिर्जना हुन सक्ने भएपछि अन्तिम अवस्थामा उनले उम्मेदवारी दिएनन् । यसरी कञ्चनपुर क्षेत्र नं २ बाट नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभातर्फ उम्मेदवार नै भएनन् ।
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी थारु कोटाबाट प्रतिनिधिसभाको सांसदमा सिफारिश भएका छन् ।
प्रकाशित:
१३७९ दिन अगाडि
|
२४ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९