नागरिक उन्मुक्ति पार्टीले पार्टीको विभिन्न भातृसंगठन बनाएको छ ।
जसअनुसार नागरिक कलाकार समाजमा सोमती चौधरी खड्का, नागरिक चिकित्सक समाजमा डा लेखजंग थापा, नागरिक बुद्धिजीवी समाजमा दामोदर पण्डित, नागरिक खेलकुद समाजमा अर्जुन ठकुल्ला संयोजक चुनिएका छन् ।
त्यस्तै, नागरिक दलित समाजमा अर्जुन ताम्राकार र देवेन्द्र नेपाली, नागरिक महिला समाजमा गीता चौधरी, नागरिक पत्रकार समाजमा मदन चौधरी, नागरिक विद्यार्थी समाजमा इन्दु थारु, नागरिक युवा समाजमा बालकुमार महतो संयोजक चुनिएका छन् । यसअघि नै नागरिक सल्लाहकार समाजमा लालवीर चौधरीलाई संयोजकको जिम्मेवारी दिई सकिएको छ ।
त्यस्तै, आगामी वैशाख ४, ५ र ६ गते टीकापुरमा गरिने पहिलो महाधिवेशन ५०१ सदस्यीय बनाउने निर्णय गरेको छ । महाधिवेशनअघि वडा, नगर, क्षेत्रीय, जिल्ला, प्रदेश सम्मेलन गर्ने भएको छ ।
प्रकाशित:
१३८० दिन अगाडि
|
२३ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९