Above News Title

थ्रेसहोल्ड पार गर्न नसकेका कुन दलले कति कति मत ल्याए ?

थ्रेसहोल्ड पार गर्न नसकेका कुन दलले  कति कति मत ल्याए ?

प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ करीब १३ लाख मत खेर गएको छ।

समानुपातिक सांसद निर्वाचित गर्न आवश्यक तीन प्रतिशत नपुर्‍याएका दलहरूको मत खेर जाने भएको हो। ‘थ्रेसहोल्ड’ पार नगरेका दलमध्ये नेकपा (एकीकृत समाजवादी)ले सबैभन्दा बढी दुई लाख ९८ हजार ३९१ मत पाएको छ। यो पार्टीले प्रत्यक्षमा १० सीट जितेको छ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ। सात वटा दलले मात्रै तीन प्रतिशत मत कटाएका छन्। 

थ्रेसहोल्ड पार गर्न नसकेका दलहरू:

नेकपा (एकीकृत समाजवादी): २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी: २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी: १,६७,३६७
नेपाल मजदूर किसान पार्टी: ७५,१६८
हाम्रो नेपाली पार्टीः ५५,७४३
मंगोल नेशनल अर्गनाइजेशनः ४९,०००
राष्ट्रिय जनमोर्चाः ४६,५०४
नेपाल संघीय समाजवादी पार्टीः ४१,८३०
नेकपा(माले): ३०,५९९
राष्ट्रिय जनमुक्ति पार्टीः २३,९३४
जनता प्रगतिशील पार्टीः १८,०५९
नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीः १७,९०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १७,८०५
बहुजन एकता पार्टीः १७,०८०
नेपाली कांग्रेस (बीपी): १२,५०१
राप्रपा नेपालः १२,३४०
नेपाली जनता दलः १०,१३७
बहुजन शक्ति पार्टीः ९,४३५
नेपालका लागि नेपाली पार्टीः ८,४२४
नेपाल कम्युनिष्ट पार्टीः ८,०१३
नेपाल लोकतान्त्रिक पार्टीः ७,७०५
नेपाल जनता पार्टीः ७,५१८
नेकपा मार्क्सवादी (पुष्पलाल): ७,४०२
मितेरी पार्टी नेपालः ७,०४३
जनजागरण पार्टीः ६,५५०
आमूल परिवर्तन मसिहा पार्टीः ६,४२९
तराई-मधेश लोकतान्त्रिक पार्टी: ५,९७७
जनसमाजवादी पार्टीः ५,९२५
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीः ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टीः ५,१०५
विवेकशील साझा पार्टीः ४,०४९
एकीकृत शक्ति नेपालः ३,७९१
नेकपा माओवादी समाजवादीः ३,७०२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन: ३,३५४
मौलिक जरोकिलो पार्टीः ३,२५६
नेपाल समावेशी पार्टीः २,९६३
नेकपा परिवर्तनः २,२२०
राष्ट्रिय नागरिक पार्टीः २,१५०
नेश्‍नलिष्ट पिपल्स पार्टीः २,०१८
हिमालखबरबाट

प्रकाशित:

१३८२ दिन अगाडि

|

२१ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९