Above News Title

थारु बगियाको अध्यक्षमा मनजीत चौधरी चयन

थारु बगियाको अध्यक्षमा मनजीत चौधरी चयन

थारु बगिया जिल्ला समिति रुपन्देहीको छैठौं जिल्ला अधिवेशनले मनजीत चौधरीको अध्यक्षतामा  ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

शनिबार तिलोत्तमा–५, मणिग्रामस्थित शान्ति नमुना माविमा भएको अधिवेशनबाट उपाध्यक्ष अनिता दङ्गोरिया थारु,  महासचिव सन्तु दङ्गोरिया थारु, सचिव सन्तोषी थारु, कोषाध्यक्ष विजय थारु चयन भएका छन् ।

त्यस्तै,सदस्यमा महादेव थारु, मदन थारु, माधव थारु, हिरामान थारु, मिना कंवर र अरविन्द थारु रहेका छन् ।

संस्थाका केन्द्रीय अध्यक्ष मनिष चौधरीको प्रमुख आतिथ्यता, संस्थापक कोषाध्यक्ष तुलसी दङ्गोरियाको विशिष्ट आतिथ्यता र केन्द्रीय महासचिव रोहन चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

‘इतिहास, भाषा, कला, संस्कृति इ ते पहिचान रे । फरल फुलल थारु बगिया हम्मनके शान रे’ भन्ने मूल नारासहित रुपन्देही, पश्चिम नवलपरासी, कपिलबस्तु लगायत जिल्लामा केन्द्रीत रही थारु बगियाले थारु संस्कृति संरक्षणमा विविध कार्यक्रम गर्दै आइरहेको छ । 
 
प्रकाशित:

१३८६ दिन अगाडि

|

१७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९