Above News Title

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

हारे राजेन्द्र महतोः रेशम चौधरीलाई ‘मोहरा’ बनाएको पछुतो !

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै सर्लाही–२ प्रतिनिधि सभा सदस्यमा माओवादीका महिन्द्रराय यादव विजयी भएका छन् ।

यादवले २३ हजार ५२९ मत ल्याएका छन् भने महतोले २१ हजार ५१६ मत पाए ।

आफ्नै पार्टीका सांसद रेशम चौधरीलाई छुटाउने सवालमा राजेन्द्र महतो संसदमा चर्को कुरा गर्थे । तर कहिले छुटाउने भन्ने कोठे बैठकमा खाँटी कार्यकर्ताहरुसँग उनको भनाइ हुन्थ्यो, ‘अरे, रेशम छुट जाएगा तो हमलोग चुनाव कैसे जितेंगे ?’

यो कुरा एक कान, दुइ कान मैदान हुँदा रेशम चौधरीसमक्ष पुगेपछि आफू जितेको पार्टीप्रति उनको भरोसा उठेको थियो । अन्ततः उनले हतारमै जेलबाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेर स्थानीय चुनावमा होमिएका थिए । 

प्रकाशित:

१३९३ दिन अगाडि

|

१० मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९