तस्विरः मन्जिता चौधरी
मुक्त कमलरी विकास मञ्चको केन्द्रिय कार्य समितिको पाँचौ अधिवेशनले हिरामोती चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिबार दाङमा भएको मुक्त कमलरी विकास मञ्चको केन्द्रिय अधिवेशनमा उपाध्यक्ष निर्मला चौधरी, सचिव सुनिता चौधरी, कोषाध्यक्ष शुसिला चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामजानकी थारू , शकुन्तला चौधरी, शान्ति चौधरी, हरिमाया चौधरी, रुपनी चौधरी, सिता चौधरी, मिरा राना रहेका छन् ।
प्रकाशित:
१३९३ दिन अगाडि
|
१० मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९