सप्तरी– ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । उनी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत तेजुलाल सोही क्षेत्रबाट विजयी भएका थिए ।
कोइराला खेमाका तेजुलाल चौधरी पहिले शिक्षा राज्यमन्त्री रहिसकेका छन् । ललितपुरको कुपण्डोलमा नाइटिंगेल स्कूलका प्रिन्सीपल उनी शिक्षामा टिएल चौधरीको नामले परिचित छन् ।
सप्तरी– ४ बाट जनमत पार्टीका सुकदेव प्रसाद साहले १२९२५ मत ल्याए भने नागरिक उन्मुक्ति पार्टीका देमन मियाँले १५०९ मत ल्याए ।
प्रकाशित:
१३९३ दिन अगाडि
|
१० मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९