दाङ क्षेत्र नं ३ (क) को प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । उनले १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी भएका हुन ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले १४ हजार ४ सय ५० मत ल्याएका छन् ।उनीहरु बीच ५ हजार ४ सय मतान्तर रहेको छ ।
दाङ क्षेत्र नं ३ (क) मा ६६ हजार ४ सय ८६ मतदाता रहेकोमा ४० हजार ७ सय ८९ मत खसेको थियो ।
चौधरी २०७४ मा यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री छन् । पाण्डे २०७४ मा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रकाशित:
१३९४ दिन अगाडि
|
९ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९