Above News Title

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी प्रदेश सभामा विजयी

नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी प्रदेश सभामा विजयी

नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले ९ हजार १ सय ४३ को मतान्तान्तरले बर्दिया–२ (ख) प्रदेश सभामा विजयी भएका छन् ।

शिक्षण पेशा पृष्ठभूमि रहेका उनी पार्टीका केन्द्रीय सदस्य हुन् ।

धर्मबहादुरले २०,१२७ मत ल्याएकोमा उनका प्रतिद्वन्द्वी माओवादीका मानबहादुर थारुले १०,९८४ मत पाएका छन् । त्यस्तै, एमालेकी कृष्णी थारुले ७,०१७ मत पाएकी छिन् । 

उता, बर्दिया–२ (क)  मा नागरिक उन्मुक्ति पार्टीका प्रदेशी चौधरी प्रदेश सभामा पराजित भएका छन् । त्यहाँ काँग्रेसका जन्मजय तिमिल्सिना १७,२५१ मत ल्याई विजयी भएका  हुन् । गायनमा दर्पण कुसुम्याका नामले चर्चित प्रदेशी चौधरीले भने १२,१८४ मत पाएका छन् ।

प्रकाशित:

१३९५ दिन अगाडि

|

८ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९