प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत पाएका छन् ।
हिजोसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत पाएका छन् । देउवाले सुरूवाती चरणदेखि नै आफ्नो अग्रता कायम राखेका थिए । गणना बढाउँदै गर्दा उनले आफ्नो अग्रतालाई समेत बढाउँदै लगेका छन् ।
ढकालको मत कम देखिएपछि सामाजिक सञ्जालमा डडेल्धुराबासीलाई अनावश्यक लेख्न थालिएको छ । त्यसरी अनावश्यक कुरा लेखेर डडेल्धुरावासीलाई गाली गर्न थालेपछि ढकालले त्यस्तो नगर्न अनुरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् ।
प्रकाशित:
१३९७ दिन अगाडि
|
६ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९