धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ३१९ मतान्तरका साथ लिडिङ्ग गरिहेकी छिन् । उनी जेल जीवन बिताइरहेका रेशम चौधरीकी पत्नी हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजजिक गरेको पछिल्लो मतपरिणाम अनुसार १३ हजार ३७१ मत गणना हुँदा उनी ६ हजार ५७९ मतका साथ अग्रता कायमै राखेकी हुन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ४ हजार २६० मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ३६० मतका साथ तेस्रो स्थानमा छन् ।
प्रकाशित:
१३९७ दिन अगाडि
|
६ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९