Above News Title

खिचरा महोत्सव मूल आयोजक समिति गठन

खिचरा महोत्सव मूल आयोजक समिति गठन

                                                                                                                                           तस्विरः कारी महतो

चितवनः समाजसेवी कृष्णलाल चौधरीको संयोजकत्वमा १५१ सदस्यीय खिचरा महोत्सव मूल आयोजक समिति गठन गरिएको छ ।  चितवनमा आज बसेको बृहत बैठकबाट उक्त निर्णय गरिएको हो । 

महोत्सव २०७९ पुस २९ देखि माघ ९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिएको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सचिव दिपनारायण राउतले बताए । अर्को बैठकमा विभिन्न विषयगत समिति गठन गरिने सचिव राउतले बताए । 

थारु समुदायको खिचरा पर्वको अवसरमा हरेक वर्ष खिचरा महोत्सव आयोजना गरिदैं आइरहेको थियो । तर विगत केही वर्ष यता कोभिड–१९ का कारण स्थगित थियो । २०७८ सालमा आठौं संस्करणका लागि सम्पूर्ण तयारी भैसकेकोमा जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि अन्तिममा आएर स्थगित भएपछि संस्थालाई लाखौं रुपैयाँ घाटा भएको थियो । 

प्रकाशित:

१४०९ दिन अगाडि

|

२५ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९