कार्तिक १५ गते सामाजिक सञ्जाल फेसबुकमा राजकुमार थारुले बर्दियामा मलको हाहाकारबारे केही तस्विर पोष्ट गरेका थिए ।
राजापुर नगरपालिका–५ सानाकिसान सहकारीमा किसानहरूले मलको लागि बिहानै ४ बजेदेखि लाइनमा रहेका थिए ।
त्यसको एक सातापछि कार्तिक २१ गते तरकारी व्यावसायमा संग्लग्न साहित्यकार ठाकुर अकेलाले मल वितरणको तस्विर पोष्ट गरेका छन् ।
अकेलाका अनुसार बर्दियाको गेरुवा–६, नौरंगा लगायत गाउँमा सानाकिसान सहकारीले मल उपलब्ध गरायो । करिब ४५ घरधुरीलाई जम्मा ७ बोरा मल आएको थियो । त्यस्तै, पोटास १ बोरा मात्रै आएको थियो । भन्छन्, मासुको भाग लगाएझैं पोटास १÷१ कचौरा बाँड्यो, अर्को मल पनि १ लम्बरी पनि भाग परेन । सुंघ्नु कि हाल्नु । किसानले कसरी खेती गर्ने ?

उता राजापुर नगरपालिका चैनपुरमा मल वितरण कनिका छरेझैं भएपछि किसान हिराकुमारी चौधरीको व्ंयग्यात्मक प्रतिक्रिया छ– रातीमा लिन्छौ नोट, मान्छे नचिने दिन्छौ भोट । कृषि, शिक्षा बनाउने, भाषण छाट्दै हिँड्ने नेता जिन्दावाद । ब्याजदर बढे, मलखाद नपाए सहकारी मुर्दावाद ।


प्रकाशित:
१४१३ दिन अगाडि
|
२१ कात्तिक २०७९
७ दिन अगाडि
|
२९ भदौ २०८३
८ दिन अगाडि
|
२८ भदौ २०८३
२१ दिन अगाडि
|
१५ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
१३ भदौ २०८३
२८ दिन अगाडि
|
७ भदौ २०८३
३७ दिन अगाडि
|
२९ साउन २०८३
१४४० दिन अगाडि
|
२५ असोज २०७९
१४७५ दिन अगाडि
|
२१ भदौ २०७९
१४८५ दिन अगाडि
|
१२ भदौ २०७९
१४४० दिन अगाडि
|
२६ असोज २०७९
१३८९ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४५ दिन अगाडि
|
२० असोज २०७९
१३७८ दिन अगाडि
|
२७ मंसिर २०७९