Above News Title

बणकी एकादशीमा नवलपुरमा ३ ठूला मेला

बणकी एकादशीमा नवलपुरमा ३ ठूला मेला

                                                                                हरिबोधनी एकादशीको गुनरही मेलाः सबै तस्विरः मनिराज महतो

हरिबोधनी एकादशीको अवसरमा आजको दिनमा नवलपुरमा तीन ठाउँमा ठुल्ठूला मेला हुने गर्द्छ । 

एकादशी मेला थारुहरुको ठूलो पर्व हो। यस दिन ब्रतालुहरु गुनरही, बुढिया वा प्रसौनीमा लाग्ने एकादशी मेला घुम्ने गर्दछन्। 
यसै दिन आगामी बर्षमा कतिको बर्षा हुन्छ भन्ने अनुमान गर्ने गरेको थारु किंवदन्तीहरुमा पाइन्छ। 

यस दिन ब्रतालुहरु गुनरही स्नान गरिसकेपछि शिरथान (देवचुली) को टुप्पोमा हेर्ने चलन छ। यदि शिरथानको टुप्पोमा आजको दिन बादल देखिएमा असार साउनमा बर्षा हुने र किसानहरु लाई फाइदा पुग्ने तर सफा आकाश देखिएमा खडेरी पर्ने जनविश्वास रहेको पाइन्छ।

एकादशी ब्रत र मेला शिरथान कुमारवर्ती देवीको एउटा बिशेष धाम हो। यस दिनमा मेणरी नाच सहितको जात्रा प्रत्येक गाउँबाट निकालिने चलन परापूर्वकालदेखि चलिआएको मानिन्छ। मेणरी नाच देव देवीको नाच हो। यो नाच महाभारत कथासंग सम्बन्धित छ।

स्थानीयबासीका अनुसार मेणरी नाचमा प्रयोग गरिने मादलहरुको समेत नाम देव देवीको नामले राखिएको पाइन्छ। प्रत्येक मादलको ताल एकसाथ मिल्नै पर्ने र निरन्तर ताल मिलिरहनुपर्ने यस नाचको बिशेषता रहेको छ। 
यदि कथम्कदाचित कुनै मादलको ताल बिग्रियो भने मादल फुट्ने पनि गर्दो रहेछ। अति नै देवदेवीको शक्ति अड्कल गर्न सकिने नाच हो मेणरी नाच।  

प्रकाशित:

१४१६ दिन अगाडि

|

१८ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९