धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेकपा एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि एमालेका पोलिटव्युरो सदस्य तथा अहिलेका निवर्तमान प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
राना ०७४ निर्वाचनमा प्रधानमन्त्री पत्नि आरजु राणा देउवालाई पराजीत गरेर क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका राना त्यसअघि संविधान सभाको सदस्य समेत थिए ।
यसैबीच कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र क बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र ख बाट एमाले कैलालीका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभाका सदस्यका उम्मेदवार रानाले राजनीतिक स्थायित्व, देशको सीमाको रक्षा, विकास र समृद्धीका लागि आफ्mूले उम्मेदवारी दिएको बताएका छन् ।
प्रकाशित:
१४३७ दिन अगाडि
|
२३ असोज २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९