धनगढी : अदालतको फरार सूचीमा रहेका थरुहट नेता लक्ष्मण थारुले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उनले आइतबार वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका उनले धनगढीका स्थानीय बुन्दीलाल चौधरीमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न लागेका हुन् ।
टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषि करार गरिएका उनी अदालतको फरार सूचीमा छन् । हाल टीकापुर घटना मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा उनी उम्मेदवारी दिएका हुन् ।
२०७४ को निर्वाचनमा नेता थारुले कैलाली कारागारबाटै चुनाव लडेका थिए ।
योसँगै नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ (क) प्रदेश सभा सदस्यको लागि श्रीराम चौधरी र ख बाट गोठु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित:
१३९१ दिन अगाडि
|
२३ असोज २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९