Above News Title

भावुक कविता लेख्दै रन्जिताले दिइन् रेशमलाई जन्म दिनको शुभकामना 

भावुक कविता लेख्दै रन्जिताले दिइन् रेशमलाई जन्म दिनको शुभकामना 

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको जन्मदिनको अवसरमा सो पार्टीका अध्यक्ष तथा रेशम धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरीले भावुक भनाई र कविता पस्किदै रेशमलाई जन्म दिनको शुभकामना दिएकी छिन् । 

आज असोज २१ गते रेशम चौधरीको जन्म दिन हो ‘बाघ आमाको कोखमा जन्मे हुर्केपनि एक्लै संघर्ष गर्छ, एक्लै मर्छ । तर, बाँचुन्जेल आफ्नो क्षेत्रमा राजा बनेर रहन्छ’ । फेसबुकमा रन्जिता श्रेष्ठ चौधरीले लेखेकी छिन्, ‘सत्ता खोस्ने कुटिल चाल स्यालले पनि गर्छ तर निरमा चोपलिएको पर्दाफास हुने बित्तिकै मृत्युको भागिदार पनि बन्नुपर्छ । अहिले केही समयका लागि नेपाली राजनीतिमा यस्तै हुँदैछ ।’

रन्जिताले कवितात्मक पंक्तिमा लेखेकी छिन्, 

तर तिमी रत्ति पनि नडगमगाऊ 
तिमी रत्ति भर पनि नडराऊ 
नवदुर्गा माताले महिसासुर राक्षसको बध 
गरेको पनि त्यसै होइन 
जब जब पापको घड़ा भरिदै जानछ 
अनि पोखिनन्छ 
नश्लवादीहरुले दिएको सजायले  
तिमी रत्तिभर पनि  
काँपेको छैनौ 
र, त तिमीलाई कठघरामा थुनेर राख्दा समेत 
आफै डराएर बसेको छ  
जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रकाशित:

१४३९ दिन अगाडि

|

२१ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९