नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र निलम्बित सांसद रेशम चौधरीबीच भेटघाट भएको छ ।
डिल्लीबजार कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र नेपालीबीच शुक्रबार भेटघाट भएको हो ।
भेटमा अध्यक्ष नेपालले चौधरीको रिहाइका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्ने आश्वासन दिएको डिल्लीबजार कारागार स्रोतले जानकारी दिएको छ । अध्यक्ष नेपालले चौधरीलाई भने, ‘तपाईँ राजबन्दी हो, तपाईँमाथि अन्याय भएको छ, यो विषयमा म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।’ चौधरी चार वर्षदेखि डिल्लीबजार कारागारमा बन्दी छन् ।
चौधरी र नेपालबीचको भेटघाटलाई चुनावी भेटघाटको रुपमा लिइएको छ । उनीहरुबीच चुनावी तालमेलबारे समेत कुरा भएको बताइएको छ ।
यसै गरी विहीबार पूर्व सांसद जनकराज चौधरीले कारागारमा पहिलो पटक रेशम चौधरीलाई भेटेका छन् ।
प्रकाशित:
१४४५ दिन अगाडि
|
१४ असोज २०७९
१५ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९