Above News Title

मुक्त कमलरी विकास मञ्च कैलालीको अध्यक्षमा विन्द्रा चौधरी 

मुक्त कमलरी विकास मञ्च कैलालीको अध्यक्षमा विन्द्रा चौधरी 

 मुक्त कमलरी बिकास मंच जिल्ला शाखा कैलालीको १२ औं  साधारण सभा तथा पाचौं अधिबेशन टीकापुरको जेसिस हलमा सम्पन्न भएको छ ।
अधिवेशनले मञ्चको नयाँ अध्यक्षमा  विन्द्रा चौधरीलाई चयन गरेको छ । यसका अन्य पदाधिकारीमा उपाध्यक्ष रुपनी चौधरी, सचिब रिता चौधरी, कोषाअध्यक्ष रजनी चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यमा गीता चौधरी, बिपना चौधरी, श्वेता चौधरी रहेका छन् ।
उद्घाटन सत्रमा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौरा थारु, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

प्रकाशित:

१४४८ दिन अगाडि

|

१२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९