Above News Title

नागरिक उन्मुक्तिको पाँच सदस्यीय घोषणा पत्र लेखन  समिति

नागरिक उन्मुक्तिको पाँच सदस्यीय घोषणा पत्र लेखन  समिति

नागरिक उन्मुक्ति पार्टीको घोषणा पत्र लेखन  समितिमा प्रमुख सल्लाहकार  रेशम लाल चौधरी रहने गरी अधिवक्ता सरोज बुढाथोकीको संयोजकत्वमा ५  सदस्यीय घोषणा पत्र लेखन समिति बनाइएको छ ।
 घोषणा पत्र सम्बन्धमा नागरिक उन्मुक्ति पार्टीलाई सल्लाह सुझाव दिन चाहने सबै बुद्धिजीवी, विज्ञ, शुभेच्छुक, आमनागरिक, नेता तथा कार्यकर्तालाई आफ्नो सल्लाह सुझाव  nagrikunmuktiparty@gmail.com ईमेलमा पठाउन अनुरोध गरिएको छ।

रेशम लाल चौधरीले घोषणा पत्र लामो बोझिलो नबनाइ सबैले बुझ्ने खालको छोटो मीठो चुस्त दुरुस्त बनाइने बताए ।

प्रकाशित:

१४५१ दिन अगाडि

|

८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९