Above News Title

बर्दियाका लालबहादुर र अस्मिता भए मिस्टर एण्ड मिस थारू

कार्यक्रमको केही समयपछि यी सेलिब्रिटी किन हुन्छन् गुमनाम ?
बर्दियाका लालबहादुर र अस्मिता भए मिस्टर एण्ड मिस थारू

                                                                                                                                तस्विरः रजनीकान्त जसराज

‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । 
शनिबार काठमाडौँमा आयोजित ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई उचिछन्त्दै चौधरीले मिस थारुको उपाधि चजत्दा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रत्गैयाले मिस्टर थारुको उपाधि हात पारे ।

दुबै विजेताले नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरे । जह इन्टरटेनेमन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा  मिस थारुतर्फ चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप र  सप्तरीकी सदीक्षा चौधरी सेकेण्ड रनरअप भए । दुबैले क्रममा ३० र २० हजार, क्राउनलगायत अन्य उपहार प्राप्त गरे ।
त्यसैगरी मिस्टर थारु तर्फ सप्तरीका रोशन चौधरी फस्ट रनरअप र  पर्साका लीलानाथ प्रसाद थारु सेकेण्ड भए । ती दुबैले पनि क्रमश ३० र २० हजार नगद र अन्य उपहार पाए । 

विभिन्न अवार्डहसमेत प्रदान गरिएको कार्यक्रममा मिस थारुतर्फ ट्यालेन्ट सोनु महतो, पर्सनालिटी रञ्जु चौधरी, बेस्ट वाक बिना धमला थारु, कल्चर रिप्रिजेन्टिटिभ सुष्मा कुमारी चौधरी, डिसिप्लिन केनिशा चौधरी, फोटोजेनिक रेनुका चौधरी घोषित भए । 
त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट असिम थारु, पर्सनालिटी लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ आशिष थारु, डिसिप्लिन हेमन्त चौधरी, फोटोजेनिक लिलानाथ प्रसाद थारु र पब्लिक च्वाईस राजीव चौधरीले पाए । थारु कला, संस्कृति प्रवद्र्धन गर्ने हेतुले जह इन्टरटेनेमन्ट प्रा।लिले  कार्यक्रम आयोजना गरेको जनाएको छ। 

प्रत्येक वर्ष मिस एन्ड मिस्टर थारु प्रतियोगिता भए पनि कार्यक्रमपछि यी सेलिब्रिटी केही समयपछि गुमनाम हुने गरेका छन् । पूर्व मिस्टर थारु चन्दन चौधरी गत स्थानीय चुनावमा लहान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार थिए । तर निकै थोरै मत ल्याएका थिए ।

प्रकाशित:

१४६५ दिन अगाडि

|

२६ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९