Above News Title

‘छोनाम’ पर्व मनाउँदै चेपाङ समुदाय

प्रदेश सरकारबाट आज सार्वजनिक विदा
‘छोनाम’ पर्व मनाउँदै चेपाङ समुदाय

आदिवासी चेपाङ समुदायको धार्मिक पर्ब छोनाम (न्वाँगी) पर्वको अवसरमा बागमती प्रदेश सरकारले चेपाङ वाहुल बसोबास रहेको तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा दिएको छ  । 
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ चैत ९ गते चेपाङ बाहुल्य तीन जिल्लामा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०७८ चैत ९ गते चेपाङ बाहुल्य तीन जिल्लामा भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 
सोही निर्णयअनुसार  भदौ २२ गते बुधबार मकवानपुर, चितवन र धादिङ तीन जिल्लामा सार्वजनिक बिदा दिने प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जनाए । 
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।  न्वाँगी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न, फलफुल भूमि र पितृलाई चढाइन्छ । उक्त पर्वमा भोज खाने र रातभर नाचगान गरेर रमाइलो गर्ने चलन छ।
चेपाङ समुदायका अगुवाहरुले प्रदेश सरकारले सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गरेका छन् ।  
चेपाङहरूले नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । पाखा पखेरामा लगाएका मकै लगायत फलफुल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम (न्वाँगी) पर्व मनाउँछन् ।

प्रकाशित:

१४६८ दिन अगाडि

|

२२ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७१ दिन अगाडि

|

२७ मंसिर २०७९