काठमाडौं
संघीय निजामती विधेयकमा थारु कलस्टर घटाइएको सम्बन्धमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग थारु आयोग, नेकपा माओवादीको भातृसंस्था थारु राष्ट्रिय मुक्तिमोर्चा तथा थारु कल्याणकारी सभाका पदाधिकारीहरुको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार छलफल भएको छ ।
सो अवसरमा जनसंख्याको आधारमा निश्चित गरिएको थारु क्लस्टर ६.६ प्रतिशतलाई कायम गरिने अध्यक्ष प्रचण्डबाट प्रतिबद्धता व्यक्त भएको जानकारी बारबर्दिया नगरपालिकाका पूर्व मेयर दुर्गाबहादुर थारु कविरले जनाएका छन् ।
प्रकाशित:
१४८९ दिन अगाडि
|
१ भदौ २०७९
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९