Above News Title

हमे थारु छेकेन

हमे थारु छेकेन

                                                                                 तस्विरः रामसागर चौधरीको फेसबुक वालबाट

उमेश चौधरी 

 

हमे थारु छेकेन, आदिबासी, धर्तिपुत्र,
इटा धरती हमर मा, ओकर पवित्र पुत्र 
हावा–पानी, बन–जंगल, हमर संसार,
प्रकृति प्रेमी छेकेन, शान्त जीवन आधार ।

 

धर्ति हमर घर, ओकर उपर हमर जान,
एथै खेलनी, एथै बढ़नी, एथै पहिचान 
माटीके गनसे, बचपन के याद,
धरती मा बैठल हमर दिल–दिमाग ।

 

प्रकृतिके पुजारी, हेछे मन शान्त स्थिर,
गाछ–बिरिच, नदि–नाला, सौ हमर मित्र
पथलमें शक्ति, कर्छेन मनसे भक्ति,
युग–युगसे चलल एले विश्वास हमर सिनके ।

 

हावा बिना ज्यान, पानी बिना प्राण,
इना बिना काते रहते जिनगी, कुनके रहते मान ?
सफा हावासे सास लेते, सफा पानी पिने,
प्रकृतिके देनसे जिनगी जिने ।

 

सादा जिनगी, उच्च विचार,
यहा हमर धर्म, यहा संस्कार
घमण्ड नहीं, लोभ नहीं मनमे,
धरती मा संगे जीवन चलते ।

 

हमे थारु छेकेन, हमे धरतीपुत्र,
प्रकृति प्रेमी, शान्त, पवित्र पुत्र
धरती मा, हमर पहिचान,
आफ्ने भाषा हमर जिनगी महान ।

            इटहरी नगरपालिका ११, सिमरबोना, सुनसरी
            सम्पर्कः ९८४१७३५४१५
            इमेलः 
meet.alian75@gmail.com
 

नेपाली भाषामा रुपान्तरण
 

म हु थारु 

म थारु हु, आदिबासी, धर्तिको छोरा,
यो धर्ति मेरी आमा, उसको पवित्र छोरा
हावा–पानी, बन–जंगल, मेरो संसार,
प्रकृति प्रेमी हु, शान्त जीवनको आधार ।

 

धर्ति मेरो घर, उसैको भर मेरो ज्यान,
यही खेल्छु, यही ठुलो भए, यही हो पहिचान
माटोको सुगन्धबाट, बाल्यकालको याद,
धर्ति आमा छिन् मेरो मन–दिमागमा ।

 

प्रकृतिको हु पुजारी, हुन्छ मन शान्त स्थिर,
रुख–बिरुवा, नदी–नाला, सबै मेरो मित्र 
ढुङ्गामा छ शक्ति, मनले गर्छु भक्ति,
युग–युगदेखि चल्दै आको विश्वास हामीलाई ।

 

हावा बिनाको ज्यान, पानी बिनाको प्राण,
यो सबै बिना रहदैन जिन्दगी, के को रहन्छ मान ?
सफा हावाले सास फेरी, सफा पानी पिउँछु,
प्रकृतिको  देनले जिन्दगी जिउँछु ।

 

सादा जिन्दगी, उच्च विचार,
यही मेरो धर्म, यही हो संस्कार ।
घमण्ड छैन, लोभ छैन मनमा,
धर्ति आमासंग जीवन चल्छ ।

 

म थारु हु, म धर्तिको छोरा,
प्रकृति प्रेमी, शान्त, पवित्र छोरा 
धरती आमा, मेरो पहिचान,
आफ्नै भाषा मेरो जिन्दगी महान ।

 

रुपान्तरण कवि स्वयम् 
 

प्रकाशित:

७४ दिन अगाडि

|

२० असार २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९