जित ट्रासन
महाराज
उसको शिर काटियोस् ।
जुन छहारीमा बसेका छौँ हामी
त्यो वृक्ष रोपेको हो उसले ।
आज्ञाबिना सरकारको
मुलुक यो बनाउन
भन्यो कसले उसलाई ?
आदेशबेगर दरबारको
देशलाई प्रेम गर्न
भन्यो कसले त्यसलाई ?
महाराज
त्यसको शिर काटियोस् ।
जुन अनाज खाएका छौँ हामी
त्यो अन्न फलाएको हो त्यसले।
महाराज
मेरो पनि शिर काटियोस्।
म पनि माटोलाई
गर्न थालेको छु औधी माया
जसरी गरे , सहिदहरूले ।
धनगढी, कैलाली
प्रकाशित:
८१ दिन अगाडि
|
१२ असार २०८३
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९