सबै
चोरै भएपछि
छान्नै पर्यो—
कम्तीमा
एउटा चोर।
जो भाषण कम,
काम पनि कम गर्छ—
ऊ सायद
इमानदार चोर।
जो नारा होइन
हिसाब देखाउँछ,
लुटेर पनि
अलिकति दिन्छ—
त्यो चलाख चोर।
जो परिवारै मन्त्री
बनाउँदैन,
छिमेकी पनि चिन्दैन—
ऊ अपेक्षाकृत
सभ्य चोर।
विकल्प छैन,
सूत्र यही हो—
देश बनाउने हैन,
अब
कम लुट्ने
चोर छान्नु पर्यो।
यो सुत्र —
सबैले जान्नु पर्यो।
प्रकाशित:
२३१ दिन अगाडि
|
१५ माघ २०८२
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९