भगवती चौधरी
कुहिरो ओढेर गाउँ निदाउँछन्,
छैन घाम खेतमा किसानको।
नाङ्गो छ खुट्टा किसानको
कक्रिएको हात चिसो गॉंउमा ।
आगो ताप्दै किसान सोच्छन्,
मूल्य पाक्दैन किन पसलमा?
मेहनत गर्ने किसानको पसिना,
फाइदा उड़ाने गल्लाको दलाल।
सितलहरीको पिडा छ गरीबमा,
चुनावी बहस तातोहावा सरकारको।
चुनाव आउछन् प्राप्ती दलको सत्ता,
ग़रीब मजबुरको बल्नै छ चुलो गाह्रो।
मौसम छ जाड़ों काप्छ शरीर थरर,
भ्रष्ट सिस्टमले डामेको छ भरोसा,
रुक्दैन जाडो जान्छ त एक दिन,
गरिबी किन रहिरहन्छ सदा सर्वदा..?
जुटौं अभियानमा गरीबी हटाऔं,
हात बढॉंउ बनाम नेपालीको हात,
गरौ विकास सक्ने जति आफ्नै गॉंउ ठॉंउ,
मिली बनाऊ सुखी र समृद्धि देश नेपाल ।
कवियत्री पूर्व मन्त्री हुइ ।
प्रकाशित:
२५५ दिन अगाडि
|
१९ पुष २०८२
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९