Above News Title

मैगर मनै टुँ

मैगर मनै टुँ

रुमा चौधरी

मै डुखी रलक बेला 
हसैठो टुँ
मै खुशी  हुइलक बेला 
झन खुशी बनैठो टुँ 
मोर आँखिम आँस गिरलक 
मन नै परठ टुँहिन
टबे टे मै रोईठुँ टे का हुइल कैहके 
आँस पोछे अइठो टुँ
उमेरले छोटे बटो टुँ टबो पर 
टोहार बाट सुने बेर महा भारी अस लागठ
कबो कबो मै रिसाके बोलेबर
दिदि असिक जिन बोल्हो कैहके 
बहुट लरम हुइक सिखैठो ‍टुँ
अट्रा छोटमे समझदार 
बहुट मिलसार बाट कैके
मही खुशी ओ गर्व महसुस करैठो टुँ
उमेरसे छोट हुके किल नै
आपन व्यवहारले फे टे 
घरक मैगर मनै होउ टुँ । 
कक्षा १२
गोरखा मोडल केन्डरी स्कुल लमही, 
दाङदेउखर
२०८२।९।५

नेपाली भासम् उल्ठाः
 
प्यारो मान्छे
म दुखी हुदा मलाई हसाउछौ तिमी
म खुशी हुदा मलाई झन खुशी बनाउछौ तिमी ।
मेरो आँखामा आँशु मन पर्दैन तिमीलाई
त्यसैले त म रुदा दिदी के भयो नरुनु भन्दै 
आँस् पुछन आउछौ तिमी ।।
उमेरले अझै सानै छौ तिमी
तर तिम्रो कुरा सुन्दा 
तिमी ठूलो भैसक्यो जस्तो लाग्छ
कहिलेकाँही म रिसाएर बोल्दा
दिदी यसरी बोल्न हुन्न भन्दै 
विनम्र हुन सिकाउछौ तिमी
यति सानो उमेरमा समझदारी भन्दै 
विनम्रताको कुरा गरेर
मलाई खुशी अनि गर्वको भान गराउछौ तिमी
उमेरले सानो भएर मात्र होइन 
आफ्नो राम्रो व्यवहारले पनि 
घरकै प्यारो मान्छे हौ तिमी ।।

नेपालीसे थारु भासम् उल्ठाः शत्रुघन चौधरी

प्रकाशित:

२६७ दिन अगाडि

|

७ पुष २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९