Above News Title

आँसके खिस्सा 

आँसके खिस्सा 

                                                                                                                                                                                       स्केचः एआइ

थारू भासा

‘बाबा एकठो चुटकिला सुनाउ ना 
सड्डे सड्डे एक देसके राजकुमार
राजा रानिक् खिस्सा कट्रा सुन्ना ।’
असिक छुटकि छाइ चुटकिला सुनाइक
आग्रह कैलक ढेर हो सेकल 
मै एकडिन कलुँ–
‘छाइ, यि चुटकिला सुन्ना समय नै हो
बेन आज फेन 
मै टुहिन एकठो खिस्सा सुनैम
आँसके खिस्सा ।’
‘का उ आँसके खिस्सा सुन्के
हाँसि आई ?’
छाइ जिज्ञासा ढैलि ।
‘नाहि, छाइ नाहि
यि खिस्सामे हाँसि नै हो ।’
‘टब टे नै परि बाबा
मै आँस टे आँस गिराइक चाहटु
मने, खुसिक् आँसके खिस्सा
सुनक् चाहटु ।’
मोर छाइ ओइसिन विचार
कसिक निकारल
मै अप्नेहे छक्क पर्लु ।
मने, पटा नै हो यि देसहे
आपन ठनुइयन 
पराइ देसमे जाके 
बाकसमा बन्ड हुइटि
स्वडेस घुमेबेरिक 
डुःखके आँसके खिस्सा
कब सम डोह्र्‍यइहि 
कब सम ?

हालः कीर्तिपुर, काठमाडौँ
 
आँसुको कथा (नेपाली)
                                 कृष्णराज सर्वहारी

‘बाबा एउटा चुटकिला सुनाउनु न 
सधैं संधैं एकादेशका राजकुमार
राजा रानीका कथा कति सुन्नु ।’
यसरी सानी छोरीले चुटकिला सुनाउन 
आग्रह गरेको धेरै भइसक्यो 
मैले एकदिन भनें–
‘छोरी यो चुटकिला सुन्ने समय होइन
बरु आज पनि 
म तिमीलाई एउटा कथा सुनाउछु
आँसुको कथा ।’
‘के त्यो आँसुको कथा सुनेर
हाँसो छचल्किन्छ ?’
छोरीले जिज्ञासा पोखी ।
‘होइन छोरी, होइन
यो कथामा हाँसो छैन ।’
‘त्यसो भए पर्दैन बाबा
म आँसु त आँसु नै झार्न चाहन्छु
तर, खुशीको आँसुको कथा 
सुन्न चाहन्छु ।’
मेरी छोरीले त्यस्तो विचार
कसरी प्रकट गरी
म आफै छक्क परें ।
तर, थाहा छैन यो देशलाई
आफ्नो ठान्नेहरुले 
बिरानो देशमा गएर 
बाकसमा कैद हुँदै 
स्वदेश फिर्दाको 
दुःखका आँसुको कथाहरु 
कहिलेसम्म दोह्र्‍याउने हुन्
कहिलेसम्म ?
   ......

प्रकाशित:

२९४ दिन अगाडि

|

१० मंसिर २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९