नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो वार्षिकोत्सवको अवसरमा असार ९ गते आयोजित राष्ट्रिय कविता महोत्सवमा विभिन्न भाषाका उत्कृष्ट १० कविहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले असोज ७ गते सोमवार नगदसहित सम्मान गरेका छन् ।
राष्ट्रपतिको शीतल निवास, महराजगञ्चमा भएको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सबैजसो पदाधिकारी उपस्थित थिए ।
पुरस्कारको रकम नगद ३० हजार रहेको छ ।
पुरस्कृत हुनेमा अग्र आवाज (नेपाली भाषा), अनिता न्यौपाने (नेपाली भाषा), अञ्जान प्रदीप (नेपाली भाषा), छविलाल कोपिला (थारु भाषा), दिलिप बुढामगर (मगर खाम), रुमानी कुलुङ (नेपाली भाषा), रुपक 'जमरा' घलान (तामाङ भाषा), रेजिना खालिङ (खालिङ भाषा), शर्मिला दुलाल (नेपाल भाषा ) र सुमन सहयात्री योङहाङ (नेपाली भाषा) रहेका छन् ।
थारु भाषिक समुदायबाट दाङदेउखुरीका छविलाल कोपिला पहिलो पटक पुरस्कृत भएका हुन् ।

प्रकाशित:
७२३ दिन अगाडि
|
८ असोज २०८१
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२५ दिन अगाडि
|
७ भदौ २०८३
३४ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९