अशोक सुख्रोर्या गुरुवा थारू
अबिरल झरीमा पनि
लुगलुग लुगलुग काम्दै
टन्तलापुर घाममा पनि
टपटप पसिना चुहाउदै
छट्री र स्यागो ओढेर
हलो र जुवा समाउदै
माटो र पानीसंग खेल्दै
खेतको आली र गरा सम्याउदै
धानको बीउ रोप्ने किसानको नियति हो ।
न उसलाई झरीको डर छ
न घामको डर छ
न उसलाई झरी पर्दा सिरक ओढेर सुत्ने रहर छ
न उसलाई घाम लाग्दा स्विमिङ गर्ने रहर छ
छ त केबल मनभरी पिर
यसपाली समयमा
मल आउँछ कि आउदैन
समयमा रोपाई हुन्छ कि हुँदैन
समयमा सिचाई हुन्छ कि हुदैन
अनि बर्ष भरी खान पुग्छ कि पुग्दैन ?!!!
प्रकाशित:
८०३ दिन अगाडि
|
२२ असार २०८१
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२५ दिन अगाडि
|
७ भदौ २०८३
३४ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९