लोकवार्ता परिषद् नेपालको साधारण सभा तथा पाचौॅ अधिवेशन जेठ १९ गते बालमीकि क्याम्पस, काठमाडौमा सम्पन्न भएको छ । अधिवेशनबाट प्राडा भवेश्वर पंगेनीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयॉ कार्यसमिति चयन भएको छ ।
जसमा वरिष्ठ उपाध्यक्ष प्राज्ञ यज्ञराज उपाध्याय, उपाध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, उपाध्यक्ष मनोहर लामिछाने, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराई, उपमहासचिव प्राडा धनेश्वर नेपाल, सचिव प्रतिभा पुन, सहसचिव गायत्री पराजुली, कोषाध्यक्ष अम्बादत्त भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा प्राडा षडानन्द पौड्याल, डा बद्री बिनाडी, डा कुलराज निरौला, डा शशि थापा पण्डित, प्राज्ञ कालीबहादुर शाही, प्राज्ञ डा कृष्णराज सर्वहारी, प्रवीण पुमा, दिलविक्रम आङ्देम्बे, रंजुकुमारी देव तथा विष्णु परियार चयन भएका छन् ।
परिषदका अध्यक्ष प्राडा प्रेम खत्रीको सभापतित्वमा भएको कार्यक्रमको समुद्घाटनमा कार्यक्रमका प्रमुख अतिनि प्राडा जीवेन्द्रदेव गिरी, लोकवार्ता परिषद् नेपालक सुत्राधार प्राडा कुसुमाकर न्यौपाने, त्रिवि नेपाली विभागका प्रमुख कृष्णप्रसाद न्यौपाने, प्राडा कपिल लामिछाने लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै, महासचिव प्राडा ध्रुवप्रसाद भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गायत्री पराजुलीले आर्थिक प्रचिवेदन प्रस्तुत गरेका थिए ।
स्मरण रहोस्, लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन २०८१ कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी गरी आयोजना हुने भएको छ ।
प्रकाशित:
८३७ दिन अगाडि
|
२० जेठ २०८१
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२५ दिन अगाडि
|
७ भदौ २०८३
३४ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९