Above News Title

थारु लोकसाहित्यमा युवाको भूमिका विषयक् अन्तक्रिया सम्पन्न

थारु लोकसाहित्यमा युवाको भूमिका विषयक् अन्तक्रिया सम्पन्न

थारु आयोगले थारु संग्रहालय बूढीगंगा–२, बौराहा, मोरङमा बुधवार थारु लोकसाहित्यमा युवाको भूमिका विषयक् अन्तक्रिया गरेको छ । 

कार्यक्रममा थारु आयोगका सदस्य भोलाराम चौधरीले थारु लोकसाहित्यका जानकार पुर्खाहरु हराउँदै गएकाले युवाहरुले तिनको ज्ञानको संरक्षण गर्नुपर्ने बताए । उनले माघ २६ र २७ गते सुनसरीको गढीमा हुन गैरहेको आठौ थारु साहित्य राष्ट्रिय सम्मेलनको प्रचार प्रसारको लागि पनि कार्यक्रम सम्मेलनको पूर्व सन्ध्यामा गरिएको बताए ।

कार्यक्रममा हौली परिवारका अध्यक्ष श्रवणकुमार सुथियार थारुले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा थारु साहित्यको विविध पक्षबारे महत्वपूर्ण छलफल बहस हुने भएकाले सबैलाई उपस्थितिका लागि आमन्त्रण गरे ।

कार्यक्रम थारु संग्रहालय बूढीगंगा–२,बौराहाका संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष बालचन्द्र माझीको अध्यक्षतामा भएको थियो । 

प्रकाशित:

९५१ दिन अगाडि

|

२५ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९