ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरको बरघर रेस्टुरेन्टमा ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न गरेको छ । मंसिर ३० गते शनिवार सम्पन्न भएको कार्यक्रममा गणेश वर्तमान, भूमिका थारु, अरुण चौधरी, कृष्णराज सर्वहारी, हर्षित चौधरी लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा सिताराम चौधरी, डा रामबहादुर चौधरी लगायतले हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने थारू साहित्यिक श्रृंखलाबाट खास गरी थारु युवाहरुले लाभ उठाउनु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै, श्रृंखलाका सुत्राधार डा कृष्णराज सर्वहारीले आगामी २०८० माघ २६ देखि २८ सम्म सुनसरीको गढीमा हुन गैरहेको आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा काठमाडौंबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरे ।
२०७० मंसिर २९ गते १० वर्ष पहिले बखेरीको कार्यक्रममा प्रमुख अतिथि तात्कालीन सांसद जनकराज चौधरीलगायत सहभागी ।
प्रकाशित:
१००५ दिन अगाडि
|
१ पुष २०८०
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९