Above News Title

सुरुङ्गा नगरपालिकाबाट पालिकास्तरीय जितिया गीत प्रतियोगिता सम्पन्न

सुरुङ्गा नगरपालिकाबाट पालिकास्तरीय जितिया गीत प्रतियोगिता सम्पन्न

सप्तरीको सुरुङ्गा नगरपालिकाले जितिया पर्वको अवसरमा पालिकास्तरीय जितिया गीत प्रतियोगिता असोज १७ गते बुधवार आयोजना गरेको छ । 

कदमहा कभर्ड हलमा भएको प्रतियोगितामा वडा नं ५ को तिले महिला समूह  प्रथम भई नगद ५,१०० प्राप्त गर्यो । वडा नं ३ को मनकामना महिला समूह दोस्रो भई ३,१०० प्राप्त गर्यो । त्यस्तै, वडा नं ८ को मलहनमा महिला समूह तेस्रो  भई २,१०० तथा वडा नं ५ को हन्सबाहिनी महिला समूहले १,००० सान्त्वना पुरस्कार पायो ।

प्रतियोगितामा सुरुङ्गा नगरपालिका भित्रका ७ समूहले भाग लिएका थिए ।  विजयी प्रतियोगीहरुलाई सुरुङ्गा नगरपालिककी मेयर गिता चौधरीले पुरस्कार प्रदान गरेकी थिइन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक चन्द्र किशोर चौधरी, वरिष्ठ कलाकार महेन्द्र विश्वकर्मा र शिक्षक नरसिंह चौधरी थिए ।  

कार्यक्रममा उपस्थित ५ सय बढी महिलाहरुलाई नगरपालिकाले जितियाको ओटघन पनि ख्वाएको थियो ।

प्रकाशित:

१०७७ दिन अगाडि

|

१८ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९