राष्ट्रिय थारु कलाकार मञ्चको सूदुरपश्मिम प्रदेशको प्रथम अधिवेशन भदौ २३ गते कञ्चनपुरको सिंहपुरमा सम्पन्न भएको छ ।
अधिवेशनले संगत थारुको नेतत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ ।
यसको उपाध्यक्षमा समु चौधरी, सचिव स्वरुप चौधरी, सहसचिव शिसा चौधरी र कोषाध्यक्ष राज चौधरी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो रहेका छन् ।
प्रकाशित:
११०२ दिन अगाडि
|
२४ भदौ २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९