Above News Title

होइन रैछ

होइन रैछ

रेशम चौधरी 
                             
खुल्ला आकाशमा 
केही दिन रमाउँला भन्थें
बुर्कुसी मारेर उफ्रिउँला भन्थें
संसार बिचरण गरुँला भन्थें
होइन रैछ 
मनमनै गम्थें
खोलामा पौडी खेलौंला
इष्टमित्र भेटुँला
हालचाल सोधुँला
होइन रैछ
समय मेरो रैनरैछ
मस्तसंग सुतुँला
तिमीसंग खिल्खिलाउँला
छिल्लिउँला, बिल्लिउँला
होइन रैछ 
वर्तमान मेरो रैनरैछ
प्राप्ति भन्दा ठुलो खुशी रैनरैछ
मलाई माया गर्दैनन् कसैले 
अँह, यो कदापि होइन रैछ 
जसलाई मैले फुल भन्थें
उ काँडा रैनरैछ
सपनीमा बिपनीमा सजिने
उ पराई रैनरैछ ।।।
होइन रैछ, रैनरैछ सब छोडेर 
फेरि लामो यात्रामा निस्केको छुँ
उस्तै जोश, उस्तै अठोट, उस्तै संकल्प लिएर 
सबै नेपालीलाई खिल्खिलाउने उद्देश्य लिएर 
हाम्रो र तिम्रो खुशी साझा होस् भन्ने सन्देश लिएर 
यसपालि फर्किएर लेख्नु नपरोस् 
नाचुला भन्थें, हाँसुला भन्थें
खुल्ला आकाशमा केही दिन रमाउँला भन्थें
बुर्कुसी मारेर उफ्रिउँला भन्थें ।।।
           पुल्चोक, ललितपुर 

प्रकाशित:

११३५ दिन अगाडि

|

२३ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९