Above News Title

फल्चा

फल्चा

- स्नेह सायमि

मान्छेको यात्रा होस् या ख्याकहरुको

सिद्धान्तको यात्रा होस् या अवसरहरुको

विचारको यात्रा होस् या व्यवहारको

यात्रुहरुको आ आफ्नै गन्तब्य हुन्छ

फल्चा

हिजो पनि त्यहीं थियो उ , आज पनि त्यहीं छ

कुरीरहन्छ सबै यात्रुहरुलाई

यात्रामा निस्केका जो सुकै किन नहोस्

थाकेर आएको बेला सुस्ताउन दिनु

हावाहुरी,

वर्षातको पानी र

टण्टलापुर घामबाट जोगाइदिनु

केही अञ्जुली पानी राखिदिनु

आफु कतै ननिस्केर

निस्कनेहरुलाई सेल्टर दिनु

फल्चाको उद्देश्य हुन्छ ।

फल्चाको

आफ्नै समय यात्रा

आफनै जीवन गन्तब्य हुन्छ । 

प्रकाशित:

१२०६ दिन अगाडि

|

१३ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९