नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते आफ्नो वार्षित्सवका अवसरमा गर्ने राष्ट्रिय कविता महोत्सव यसपाली प्रतियोगी नहुने भएको छ ।
यसअघि राष्ट्रिय कविता महोत्सवमा प्रथमलाई ३० हजार तथा द्वितीयलाई २० हजार पुरस्कार दिइन्थ्यो । त्यस्तै, तृतीय हुने ३ जनालाई कदरपत्रसहित जनही १५ हजार पुरस्कार दिइन्थ्यो ।
तर यस वर्ष उत्कृष्ट १० जनालाई कदरपत्रसहित जनही १५ हजार पुरस्कार दिइने भएको छ । प्रतिष्ठानको सूचनाअनुसार अप्रकाशित, अप्रसारित कविता जेठ २० सम्म पठाउन भनिएको छ ।
यसभन्दा अघिल्लो वर्षमा नेपाली भाषामा मात्रै कविता पठाउन भनिएकोमा यसपाली जुनसुकै मातृभाषामा कविता पठाउन सकिने भएको छ । तर मातृभाषाको कवितासँगै अनुवाद पठाउन पनि आह्वान गरिएको छ ।

प्रकाशित:
१२३६ दिन अगाडि
|
१५ वैशाख २०८०
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९